बिश्व वातावरण दिवस २०२५ सरसफाई कार्य
2025-06-05
बनेपाबिश्व वातावरण दिवस २०२५ को अवसरमा यस चण्डेश्वरी साकोस शिक्षा तथा समाज कल्याण उप समितिको संयोजकत्वमा बनेपा ९ नारायणस्थान मण्डिर परिसरमा सरसफाई कार्य सम्पन्न गरिएको छ । संस्थाका समिति उप समिति सल्लाहकार तथा कर्मचारीको उपस्थीतिमा सरसफाई कार्य गरिएको थियो ।